Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • मूर्तिसंगै रमाउँदै ताइवानका मूर्तिकार लिन लि जेन

मूर्तिसंगै रमाउँदै ताइवानका मूर्तिकार लिन लि जेन

मूर्तिसंगै रमाउँदै ताइवानका मूर्तिकार लिन लि जेन

गलकोट, २१ फागुन । गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गते देखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा आफूले ढुङ्गामा निर्माण गरेको जीवन चक्र आकृतिको मूर्तिसंगै रमाउँदै ताइवानका मूर्तिकार लिन लि जेन । कार्यशाला बुधबार समापन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका