Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • उप-प्रधानमन्त्री मैनालीको दुर्घटनाको छानबिन गर्न नेपाली काँग्रेस (वी.पी) काे माग

उप-प्रधानमन्त्री मैनालीको दुर्घटनाको छानबिन गर्न नेपाली काँग्रेस (वी.पी) काे माग

उप-प्रधानमन्त्री मैनालीको दुर्घटनाको छानबिन गर्न नेपाली काँग्रेस (वी.पी) काे माग

काठमाडौँ, १८ फागुन ।  नेकपा (माले) का महासचिव तथा पुर्व उप-प्रधानमन्त्री सि पि मैनाली सवार गाडी गत १५ गते महोत्तरी वर्दिवास नजिकै रातु खोलामा दुर्घटना भएकाे थियाे ।

उक्त दुर्घटनाको छानबिन समिति गठन गरि सत्यतथ्य सार्वजनिक गर्न  र सत्यतथ्य सार्वजनिक गर्न नेपाली काँग्रेस (वी पी) ले माग रेहेकाे छ।

उप-प्रधानमन्त्री मैनालीको उपचारको समुचित व्यवस्था मिलाउन नेपाली काँग्रेस (वी पी) का सभापति हरिबोल भट्टराई र महामन्त्री सुशीलमान सेरचनद्वारा जारी हस्ताक्षरित गरि प्रेस विज्ञप्तिमा माग गरिएको छ ।

आज नै नेपाली काँग्रेस (वी पी) का सभापति हरिबोल भट्टराई वरिष्ठ नेता देवि प्रसाद ओझा महामन्त्री सुशीलमान सेरचन र पुष्पराज पराजुली सह महामन्त्री देवेन्द्र प्रकाश पौडेल केन्द्रिय सदस्य गणेश पाण्डे , सुदर्शन सिटौला , रामप्रसाद रेग्मी , रोमन पुरी विद्यार्थी नेता सुशीलराज वाग्ले लगाएतले ग्राण्डी अस्पताल पुगि मैनालीको स्वास्थ अवस्थाको जानकारी लिगेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका