Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • अम्बिका गुरुङ ”डोली सजाई”मा पल शाह र रेश्मा घिमिरेकाे राेमान्स

अम्बिका गुरुङ ”डोली सजाई”मा पल शाह र रेश्मा घिमिरेकाे राेमान्स

अम्बिका गुरुङ ”डोली सजाई”मा पल शाह र रेश्मा घिमिरेकाे राेमान्स

काठमान्डाैँ,  १६ फागुन । अभिनेता पल शाह चलचित्र र म्युजिक भिडियोमा समानन्तर छाउने गर्छन् । अहिले पलको केही चलचित्र प्रदर्शनको मुखमा छ ।

यही बेला उनी अभिनित म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । पललाई रेश्मा घिमिरे र केशव सापकोटाले साथ दिएका छन् । गीत हो, डोली सजाई । गीतकार हुन्, अम्बिका गुरुङ ।

सुगम पोखरेल र दुर्गा खरेलले गाएको गीतमा संगीत भने अर्जुन पोखरेलको छ । उक्त गीतको म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

कोरियोग्राफी पनि उनकै हो । विवाहको पृष्टभूमीमा छायांकन गरिएको यो गीत रोमान्टिक शैलीको छ । म्युजिक भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका