Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • प्रिन्सको देश प्रेम गीत माया लाग्छ नेपालको छिटै बजारमा

प्रिन्सको देश प्रेम गीत माया लाग्छ नेपालको छिटै बजारमा

प्रिन्सको देश प्रेम गीत माया लाग्छ नेपालको छिटै बजारमा

चितवन, १५ फागुन ।  छोटो समयमा नै अलग अलग धारमा गीत मार्फत लोकप्रिय बनेका बाल गायक प्रिन्स सिल्लवालको फेरि अर्को गीत बजारमा आउने भएको छ । भिडियोसहितएक साथ सार्वजनिक गर्ने गीतको सबै तयारी पुरा भएको छ ।

प्रिन्सले यो गीत एकसाथ प्रेम घिमिरेको साथमा बजार ल्याउन लागेको हुन् । जसको भिडियोमा पनि दुवैको मुख्य अभिनय रहेको छ । प्रेम घिमिरेकै शब्द संगीत रहेको गीतमा दिनेश न्यौपानेले एरेन्ज गरेका हुन् । र भिडियोको एनिल कटवालले निर्देशन गरेका छन् ।

केहिदिन अगाडी मात्रै पर्यटकीय नगरी पोखरा र काठमाडौँमा गीतको भिडियो छायाकंन गरिएको थियो । यस अघि गायक सिलवालको दशै मनाउने हो ‘चंगा उडाउने हो र न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया बोलको गीत सार्वजनिक भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका