Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • जापानमा बौद्ध धर्मावलम्बीहरुको  महान चाड ग्याल्पो ल्होसार भव्य र सभ्य रुपमा सम्पन्न

जापानमा बौद्ध धर्मावलम्बीहरुको  महान चाड ग्याल्पो ल्होसार भव्य र सभ्य रुपमा सम्पन्न

जापानमा बौद्ध धर्मावलम्बीहरुको  महान चाड ग्याल्पो ल्होसार भव्य र सभ्य रुपमा सम्पन्न

एचबी ताम्राकार जापान, १३ फागुन शेर्पा  तथा  बौद्ध  धर्मावलम्बीहरुको  महान चाड तथा  नयॉं बर्ष च्याक फ़ो चिवा लो (मुसा बर्षग्याल्पो ल्होसार २१४७ को अवसरमा शेर्पा संघ जापान , तोचिगीले आयोजना गरेको ग्याल्पो ल्होसार कार्यक्रम भव्य  सभ्य रुपमासम्पन्न भएको  

हरेक वर्ष तोचिगी केनमा सम्पन्न हुने ग्याल्पो ल्होसारले नेपाललीहरु बिचको आत्मियता  सम्बन्धलाई प्रगाढ़ बनाउदै गइरहेको  धेरैको  आँकलन रहेको  

तोचिगीमा सम्पन्न कार्यक्रमका विशिष्ट अथितिमा सिवराज राईप्रमुख अतिथिमा निवर्तमान शेर्पा संघका अध्यक्ष्य गेलु शेर्पा , बक्ताकोरुपमा प्रवासी नेपाली एकता मञ्चको केन्द्रीय सदस्य दावा शेर्पा उपस्थिति रहेको थियो 

पुजापाठ गरेर धर्म गुरु फुरी शेर्पा द्वाराकार्यक्रमको उद्घाटन गरियोत्यसैगरी स्वागत मन्तव्य नीमा शेर्पाले गरेका थिए 

शेर्पा संघ क्षेत्रिय समिति तोचिगि कार्यक्रम आयोजक प्रमुख तथा शेर्पा संघ जापानका केन्द्रीय उपाध्यक्ष डेनी शेर्पाले ओएसनेपाल संगकुरा गर्दै भन्नुभयो— “यसपालीको कार्यक्रम ऐतिहासिक  भव्य भएको  

अर्को प्रसंग थप्दै उपाध्यक्ष डेनी शेर्पाले सवैलाई गरिमामय उपस्थितिका धन्यवादपनि दिनु भएको  

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका