Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाएर गयाे चार दशमलव ३ रेक्टरको भूकम्प

हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाएर गयाे चार दशमलव ३ रेक्टरको भूकम्प

हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाएर गयाे चार दशमलव ३ रेक्टरको भूकम्प

मार्तडी, ८ फागुन । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भूकम्पले क्षति पुर्याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएकोे बताउनुभयो । भूकम्पछि केही भागदौड भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका