Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • अर्कैको श्रीमति भगाएर चर्चामा आएका कुमार कार्की समाज सेवामा, हेर्नुहाेस ! यस्ताे भन्छन उनि !

अर्कैको श्रीमति भगाएर चर्चामा आएका कुमार कार्की समाज सेवामा, हेर्नुहाेस ! यस्ताे भन्छन उनि !

पाेखरा, ७ फागुन । पछिल्लो समयमा अर्कैको छोरीहरु सहीत अर्कैको श्रीमति भगाएर चर्चामा आएका स्याङ्गजा टक्सारका  कुमार कार्की आफुले गल्ती गरेको र यस्तो गल्ती अब  कहिले नगरर्ने  बताएका छन ।  अब आफु समाज सेवामा  समेत समर्पीत हुने कुरा कुमार कार्कीले  बताएका छन ।

अहिले उनि आफनो पहीलेकै श्रीमति संग पोखरामा बस्दै आएका छन पोखरा ३२ कोठेगाउमा चितुवाले खाएकी पुजा विक को घरमा पुग्दै गर्दा उक्त परीवारको दर्दनाक अबस्था देखेपछि केही रकम कुमार कार्कीले हस्तान्तरण समेत  गरेका छन ।

कुमार कार्कीले आफनो पहिलाको बारेमा केही कुरा गरेका छन के भने त कुमार कार्कीले यो भिडीयो हेर्नुहोस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका