Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • कुमार–अनुपा प्रहरीबाट छुटे , कुमार र चुनीमाया मिले, अनुपालाई नुकलले लगेनन् (भिडियो)

कुमार–अनुपा प्रहरीबाट छुटे , कुमार र चुनीमाया मिले, अनुपालाई नुकलले लगेनन् (भिडियो)

पाेखरा, ५ फागुन । केही महिना अघि देखी चर्किदै र सामाजिक संजालमा भाईरल हुँदै आएको बिषय थियो नकुल अनुपा र कुमार प्रकरण । तनहूँ जिल्लाको भानु नगरपालिका वडा नं ९ बाईसजागरका नकुल अधिकारीले श्रीमती अनुपा अधिकारीबाट धेरै नै सम्पती सहित बेपत्ता भएको भनेर मिडियामा आए ।

पछि थाहा भयो अनुपा दुई छोरी सहित कुमार स्याङ्जाका कुमार कार्कीसंग भागेकी रहिछन् । कुमार र अनुपालाई भरतको केरलाबाट समातेर ल्याएपछि प्रहरीको जिम्म लगाईयो । जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार हराएको भन्ने निवेदन परेकाले दुबैलाई छोडिएको छ ।

कुमारकी श्रीमती चुनीमायाले कुमारलाई स्वीकार गरेर आफ्नो घर लगेकी छन् भने अनुपालाई भने नकुलले स्वकीकार गरेका छैनन् उनी माईतीकै साथमा गएकी छन् । चुनीमाया र कुमार कार्कीको पुनःमिलन भएको छ ।

आखिर किन कुमारले अनुपाको साथ छोडीन् ! किन चुनीमायाले कुमार कार्कीलाई स्वीकार गरीन् ! हेर्नुहोस् यो भिडियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका