Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • टुइन्सगल्स प्रिन्सि प्रिज्मा अभिनित नयाँ म्युजिक भिडियो ”नैना” सार्वजनिक

टुइन्सगल्स प्रिन्सि प्रिज्मा अभिनित नयाँ म्युजिक भिडियो ”नैना” सार्वजनिक

काठमान्डाैँ, २ माघ । प्रेमसम्बन्धको चर्चा चलिरहेको बेला सागर लम्साल ‘बले’ र टुइन्सगल्स प्रिन्सि प्रिज्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सूर्य खड्काको संगीत तथा स्वरमा रहेको गीतमा बले र टुइन्सगल्र्स प्रिन्सि प्रिज्माको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ।

शिव अखेलीको शब्द रहेको ‘नैना रेशम’ बोलको गीतमा सूर्य खड्का र दूर्गा सापकोटाको स्वर रहेको छ। कजिश श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशनमा बनेको गीतको भिडियोमा बलेलाई रोमान्टिक र विन्दास पारामा प्रस्तुत गरिएको छ।

अजय रेग्मीले खिचेको गीतको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन्। गीत सार्वजनिक भएको छोटो अवधीमै युट्युवको ट्रेण्डिङमा समेत प्रवेश गरेकोछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका