Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • श्रृष्टि खड्का फिचरिङ ‘नक्कली’ बोलको गीत सार्वजनिक

श्रृष्टि खड्का फिचरिङ ‘नक्कली’ बोलको गीत सार्वजनिक

काठमाडौं, २ फागुन । मोडलद्वय राज लामिछाने र श्रृष्टि खड्काको रोमान्सको भिडियो सार्वजनिक भएको छ । क्रिश गौतमको स्वर रहेको नक्कली बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नवराज बरालको शब्द तथा संगीत रहेको उक्त गीतमा राजेश बिष्ट क्षेत्रीको एरेञ्ज रहेको छ । राज लामिछाने र श्रृष्टि खड्का फिचरिङ यस भिडियोको छायाँकन नरेश ऐरले गरेका हुन् ।

त्यसै गरी मिन रावलले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा पोखराको विभिन्न रमणीय दृष्यहरु देखाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका