Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • महालक्ष्मी विकास बैकं द्धारा मुसेंटुडामा रहेको महादेव मन्दिरलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैकं द्धारा मुसेंटुडामा रहेको महादेव मन्दिरलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैकं द्धारा मुसेंटुडामा रहेको महादेव मन्दिरलाई आर्थिक सहयोग

सुमन जिसी, लेखनाथ, २९ फागुन । महालक्ष्मी विकास वैंक लि. ले सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नं. ३० मुसेंटुडामा रहेको श्री योगेश्वर महादेव मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

महालक्ष्मी बिकास बैक लि. शिशुवा शाखा प्रमुख विमल बास्तोलाले एक कार्यक्रमका बिच रु तिस हजार रुपैया बराबरको चेक मन्दिर व्यबस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।

उक्त क्रार्यक्रममा मन्दिर व्यवस्थापन समितीका पदाकीकारी तथा बैकंका कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको थियो।

महालक्ष्मी विकास बैकं केन्द्यि कार्यलय दरवामार्ग काठमाडौमा रहेको र नेपाल भरि १०२ शाखा मार्फत सेवा प्रदान गर्दे आइरहेको बैकंले पोखरा मा ६ वटा शाखाबाट सेवा प्रदान गर्दे आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका