Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • पोखरामा फेरी यस्तो भयो ! २ टुक्रा परेको शब भेटीयो ! बोरामा पोको पारेर कसले यस्तो गर्यो ?

पोखरामा फेरी यस्तो भयो ! २ टुक्रा परेको शब भेटीयो ! बोरामा पोको पारेर कसले यस्तो गर्यो ?

पोखरा, २८ माघ । पोखरा महानगरपालिका – १३ आर्बामा क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ । आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साझ अन्दाजी ३५ ४० बर्षिया महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दाउरा काट्न जादा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको थिए स्थानियको भनाइ अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।

को हुन ति महिला र कस्ले गर्यो यस्तो भन्ने बारे अहिले सम्म खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दीएका छन कस्तो थियो त अबस्था अबको भिडीयोमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका