Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • स्कुल बाट फर्किएकी छोरी यस्तो अवस्थामा, टाउको एकातिर खुट्टा अर्को तिर ! दैलो बाट लग्यो पोखराकी पुजालाई बाघले

स्कुल बाट फर्किएकी छोरी यस्तो अवस्थामा, टाउको एकातिर खुट्टा अर्को तिर ! दैलो बाट लग्यो पोखराकी पुजालाई बाघले

पाेखरा, २५ माघ । लेखनाथको राजचौतारामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । बिहिबार साँझ पौने ७ बजे छिमेकीको घरमा टिभी हेर्ने गएकी थिइन् ।

टिभी हेरेर छिमेकीको घरबाट आफ्नो घर जाने क्रममा चितुवाको आक्रमणबाट पोखरा ३२ राजचौतारा कोटेगाउँकी ८ वर्षिय दिपक बिककी छोरी पुजा बिक को मृत्यु भएको हो ।

पुजा बिक छिमेकीको घरबाट खेलेर घर आउने क्रममा साझ बाटो तल नजिकै को जङ्गलमा लगेर चितुवाले ति बालिकालाई खाएको थियो । पुजा बिकको शब घरभन्दा करिब ५ सय मिटरमा भेटिएको हो ।

धेरै बेर सम्म पनि बालिका घर न आएपछि बालिकालाई खोजने क्रममा बालिकाको अग छेत विछेत अबस्थामा जङ्गल भेटइएको थियो । भने स्थानीय र सुरक्षा निकायले नरभछी चितुवा को खोजि गरिरहेको छ ।

चितुवाले कति बेला कसलाई के गर्ने हो भन्ने स्थानीयलाई त्रसित को वातावरण बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका