Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • लेखनाथ राजचाैतारामा चितुवाकाे आक्रमणबाट ८ वर्षिया बालिकाकाे मृत्यु

लेखनाथ राजचाैतारामा चितुवाकाे आक्रमणबाट ८ वर्षिया बालिकाकाे मृत्यु

लेखनाथ राजचाैतारामा चितुवाकाे आक्रमणबाट ८ वर्षिया बालिकाकाे मृत्यु

पाेखरा, २४ माघ । लेखनाथकाे राजचाैतारामा चितुवाकाे आक्रमणबाट एक बालिकाकाे मृत्यु भएकाे छ । बिहिबार साँझ पाैने ७ बजे छिमेकीकाे घरमा टिभी हेर्ने  गएकी थिइन् ।

टिभी  हेरेर छिमेकीकाे घरबाट आफ्नाे घर जाने क्रममा चितुवाकाे आक्रमणबाट पाेखरा ३२ राजचाैतारा काेटेगाउँकी ८ वर्षिय दिपक बिककी छाेरी पुजा बिक काे मृत्यु भएकाे हाे ।

पुजा बिक छिमेकीकाे घरबाट टिभी हेरेर आउने क्रममा साझ बाटाे तल नजिकै को जङ्गलमा लगेर चितुवाले ति बालिकालाई खाएको थियाे । पुजा बिककाे शब घरभन्दा करिब ५ सय मिटरमा भेटिएकाे हाे ।

धेरै बेर सम्म पनि बालिका घर न आएपछि बालिकालाई  खोजने क्रममा  बालिकाकाे अग छेत विछेत अबस्थामा जङ्गल भेटइएको थियाे । भने स्थानीय र सुरक्षा निकायले नरभछी चितुवा काे खाेजि गरिरहेकाे छ ।  चितुवाले कति बेला कसलाई के गर्ने हाे भन्ने स्थानीयलाई त्रसित  को वातावरण बनेकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका