Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • धराने गायक कबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना सार्वजनिक

धराने गायक कबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना सार्वजनिक

धरान, २३ माघ । धरान र हंगकंगमा बसोबास गर्दै आएका धराने गायक कबि राईले भ्यालेन्टाईन डे को अवसर पारि आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ”मुटुभरी सम्झना टाढाको लैजाऊ कोसेली यो मायाको ” बोलको प्रेमिल गीतमा अभिनय पनि गायक स्वयमको रहेको छ ।

प्रेमिकाको सम्झना गर्दै गाईएको गीत मनोज चामलिंग को निर्देशन तथा छायांकनमा तयार भएको हो ।भ्यालेन्टाईन डेको पुर्व सन्ध्यामा उक्त म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल बाट रिलिज गरिएको छ ।

केहि महिना अगाडी मात्र उनले  ”मत कुनै फुल” बोलको आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।
बिस्तारै आफ्ना अन्य गीतहरुको पनि म्युजिक भिडियो बनाउदै लाने गायक कबि बताउंछन । म्युजिक भिडियो लिंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका