Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • खगेन्द्र माबो र क्षितिजले ल्याए बियोगान्त गीत (भिडियो सहित)

खगेन्द्र माबो र क्षितिजले ल्याए बियोगान्त गीत (भिडियो सहित)

काठमाडौँ, १७ माघ । देशको बेरोजगारीको कारणले बिदेशिन बाध्य युवाहरुको पिडामा आधारित अर्को बियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ ।

कमाउँनलाई बिदेशमा जाँदा ज्यान गुमाएका युवाको कथामा ”गाउँ छोडी आईयो” बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

खगेन्द्र माबो लिम्बुको शब्द तथा राम कुमार दराईको शब्द सम्पादन एवम क्षितिज मेन्याङ्बो (एनबि)को संगीतमा कृष्ण भक्त राईको स्वर रहेको गीतको भिडियोमा सुशिल गिरी, साया भण्डारी, रोमा बिष्ट, गोपाल अधिकारी र बाल कलाकारमा युनिष गिरी तथा सनेहा श्रेष्ठको दमदार अभिनय रहेको छ ।

नरेश ऐरको छायाँकन रहेको भिडियोमा तुलसी बाँस्कोटाको निर्देशन र सम्पादन रहेको छ । बाँकी भिडियोमा हेर्नुहोस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका