Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • नयाँ भजन गित  ”जयजय माता मालिका दर्शन देउ कालिका” सार्वजनिक

नयाँ भजन गित  ”जयजय माता मालिका दर्शन देउ कालिका” सार्वजनिक

नयाँ भजन गित  ”जयजय माता मालिका दर्शन देउ कालिका” सार्वजनिक

पाेखरा, १५ माघ । शिवम डिजिटलकाे प्रस्तुतिमा नयाँ भजन गित  ”जयजय माता मालिका”  बजारमा सार्वजनिक भएकाे छ ।  उक्त भजनमा शंकराज उपाध्याय, श्रीराम पाेखरेल, शान्ति बराल आचार्यकाे स्वर रहेकाे छ ।

शब्द , लय  शंकराज उपाध्यायकाे रहेकाे छ । उक्त गितकाे निर्दैशन  छबि सुवेदिले गरेका हुन , छायाङकन , डाेनमा   शिव भुतेल रहेका छन भने सम्पादनकाे काम पनि शिव भुतेल लेनै गरेका छन् ।

भजनमा अभिनित कलाकारहरूकाे  श्रृँगार अस्मिता सुवेदि ले गरेकि हुन । गित रेकर्डिङ्ग नमस्ते पाेखरा ब्राेडकाष्टिङ्ग स्टुडियाे प्रा.लि ले गरेकाे हाे । जयजय माता मालिका भजन शुटिङ हरि गुफा पाेखरामा गरिएकाे हाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका