Samacharpati
बिहीबार, फाल्गुन ८, २०७६
  • होमपेज
  • नित्या शिवाको आवाजमा रहेको ”ए काले”को लिरिकल भिडियो सार्वजनिक

नित्या शिवाको आवाजमा रहेको ”ए काले”को लिरिकल भिडियो सार्वजनिक

काठमान्डौँ, १४ माघ । नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्र्रेम भएपछीको उत्पीडनलाई गीतमा दशाइएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन । ”ए काले ”को लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका