Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • ६ हजार धरौटीमा छुटे लगतै रक्सि खान हतार सांसद राजीव गुरुङलाई

६ हजार धरौटीमा छुटे लगतै रक्सि खान हतार सांसद राजीव गुरुङलाई

पाेखरा, १४ माघ । एन्फा कास्की अध्यक्ष मिलन गुरुङ गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार धरौटीमा रिहा गरेको हो ।

रिहा हुनुअघि आजै सरकारी वकिलको कार्यालयमा मनाङेसँग बयान लिइएको थियो । फागुन १३ गते उनलाई तारेख तोकिएको छ । रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङेले ठग मिलन गुरुङविरुद्ध सफल भएको बताए । ‘एन्फा भ्रष्टाचार अब उजागर हुन्छ, यसको सुरुआत मैले गरेँ,’ उनले भने ।

हेर्नुहोस रिहा भएपछि यस्तो प्रतिक्रिया दिए सांसद राजीव गुरुङले

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका