Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • चर्चित गायिका टिका प्रसाइ र राजेन्द्र बजगाईंको ”आँखामा तिमी” सार्वजनिक (भिडियो)

चर्चित गायिका टिका प्रसाइ र राजेन्द्र बजगाईंको ”आँखामा तिमी” सार्वजनिक (भिडियो)

काठमान्डाैँ, १२ माघ । गायक राजेन्द्र बजगाईंको नयाँ गीत ”आँखामा तिमी”को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन ।

पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ ।

गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन । करिब ५०० भन्दाबढी गीतहरुमा संगीत भरिसकेका गायक, संगीतकार बजगाईंको स्वर एबम संगीत रहेका धेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका