Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • लक्ष्मी काण्डमा नयाँ खुलासा : ढोका खोलेर भित्र पस्दा यस्तो देखियो ! खाट मुनि के हो यो ?

लक्ष्मी काण्डमा नयाँ खुलासा : ढोका खोलेर भित्र पस्दा यस्तो देखियो ! खाट मुनि के हो यो ?

पाेखरा, ८ पुस । बाग्लुङ घर भइ हाल पोखरा घारीपाटन बस्दै आएकी एक महिला गएको सोमबारदेखि बेखबर बनेकी छन् ।

पोखरा महानगरपालिका वडा नं -१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी परियार गएको सोमबारदेखि सम्पर्क बिहिन रहेको उनका परिवारले बताएका छन् ।

लक्ष्मीका श्रीमान् दलबहादुर परियार विदेशमा रहेका छन् । उक्त दिन दुई छोराहरुसंग खाल्टेमसिनामा रहेका आफन्तकोमा जान भनि निस्किएकोमा ‘आज तिमीहरु जाओ,म भोली बिहानै आउंछु’ भनि खाल्टेमसिना जाने माइक्रोबसमा चढाएको छोराहरुलाई उद्दृत गर्दै  परियारले जानकारी दिएका छन् । दुई छोरा मध्ये एक जना ११ बर्ष र अर्का अन्दाजी ६  बर्षका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका