Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • तनहुँ बसेनीटारका भुजेल समुदायलाई चिनी र चियापत्ती वितरण

तनहुँ बसेनीटारका भुजेल समुदायलाई चिनी र चियापत्ती वितरण

तनहुँ बसेनीटारका भुजेल समुदायलाई चिनी र चियापत्ती वितरण
दमौली, ६ माघ । तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका भुजेल समुदायलाई चिनी र चियापत्ती प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर राना ।
घरमा आउने पाहुनालाई मदिराले नभई चियाले स्वागत गर्न सचेतना जगाउँदै गाउँपालिकाले वडा नं १ र ५ का ८५ घरधुरी भुजेल परिवारलाई यी सामग्री वितरण गरेको हो ।

तस्वीर : कृष्ण न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका