Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • स्वास्थ्य शिविरमा तनहुँका सर्वसाधारण

स्वास्थ्य शिविरमा तनहुँका सर्वसाधारण

स्वास्थ्य शिविरमा तनहुँका सर्वसाधारण
दमौली, ४ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजनामा शुक्रबारदेखि शुरु निःशुल्क स्वास्थ्य शिविरमा पालो कुर्दै सर्वसाधारण ।
नाक, कान, घाँटी, आँखा, हाडजोर्नीका विशेषज्ञ डाक्टरद्वार । शिविरमा स्वास्थ्य परीक्षण गरिनेछ ।

तस्वीर : कृष्ण न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका