Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • गायिका निशा देसारको आवाजमा ”भुसुक्क निधाउदा ” भिडियो सहित

गायिका निशा देसारको आवाजमा ”भुसुक्क निधाउदा ” भिडियो सहित

काठमान्डौँ, ३ माघ । नेपाली सुगम गीत संगीतमा सुपरिचित गायिका हुन निशा देसार । उनको आवाजमा रहेको निकै मनछुने ”भुसुक्क निधाउदा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रकाश दिपको शब्द तथा नविन श्रेष्ठको संगीतमा रहेको गीतमा आमा र छोरी विचको भित्री मनका माया र त्यागलाई गीतमा समेटिएको छ । गीतलाई अनिल शाहीले एरेन्ज गरेका छन ।

जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ । जिवनलाई नजिक बाट नियाल्ने किसिमको गीत बनेको गीतकी गायिका निशा देसारले बताइन ।

कृष्ण पाण्डेको छायाँकन , जिवन चौधरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”भुसुक्क निधाउदा ” गीतको भिडियोमा अनु श्रेष्ठ , रमा राज्य लक्ष्मी ठकुरी , प्रकाश कुमार श्रेष्ठ , प्रज्वल श्रेष्ठ र विवेक कुवँरको अभिनय रहेको छ । ”भुसुक्क निधाउदा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका