Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • गायक नरेन्द्र प्यासिकाे सुमधुर आवज रहेकाे गित ”रून मिल्ने आशु” सार्वजनिक

गायक नरेन्द्र प्यासिकाे सुमधुर आवज रहेकाे गित ”रून मिल्ने आशु” सार्वजनिक

काठमान्डाैँ, ३ माघ । आर अडियाे म्युजिक प्रा लि काे प्रस्तुतिमा ”रून मिल्ने आशु पनि सुकाउदै गयाै” आधुनिक गित सार्वजनिक भएकाे छ । प्रेमका भाव र मनको पिडालाई समेटेर गीत तयार गरिएको छ । मन भित्रको भित्री पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

अहिले बजार मायामा पिडा , बिछाेड , अनि मायामा धाेका पाएकाे थुप्रै गितहरू सुन्न् अनि हेर्नै पाहिन्छ त्यस्तै माया अनि बिछाेड काे भाव समेटिएकाे गित हाे , ”रून मिल्ने आशु” ।

मिलन आलेकाे निर्दैशनमा तयार भएकाे याे  गितमा  गायक नरेन्द्र प्यासि स्वर रहेकाे छ । गितकाे शब्द लय रचन श्रि कृष्न बाम मल्ल गरेका हुन ।

गितकाे अभिनयमा किरण कुवँर, सुक्मित घिसिङ,सपना अधिकारी र रबिना मल्ल रहेका छन् । छायाङकनमा हरिस महरा र सम्पादनमा विरेन्द्र भाट रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका