Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • बनेपा र बाग्मती टिपर चालकलाई शपथ गराउँदै प्रहरी

बनेपा र बाग्मती टिपर चालकलाई शपथ गराउँदै प्रहरी

बनेपा र बाग्मती टिपर चालकलाई शपथ गराउँदै प्रहरी
बनेपा, २९ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र बाग्मती टिपर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले सोमबार बनेपामा आयोजना गरेको भ्रमण वर्ष २०२० लाई लक्षित गरि सडक सुरक्षाको विषयलाई लिएर टिपर चालकलाई शपथ गराउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख विशाल तामाङ ।

तस्वीर : पेमा लामा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका