Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • खसी,बोका बिक्री गर्न हिँडेका तनहुँ जगौलीका कृषक

खसी,बोका बिक्री गर्न हिँडेका तनहुँ जगौलीका कृषक

खसी,बोका बिक्री गर्न हिँडेका तनहुँ जगौलीका कृषक
दमौली, २९ पुस  तनहुँको घिरिङ गाउँपालिका ४ जगौलीका कृषक खसी,बोका बिक्रीका लागि लैजादै । खसी, बोका बिक्रीबाट मनग्य आम्दानी हुने भएपछि यहाँका कृषकहरु बाख्रा पालनमा आकर्षित भएका छन् ।

तस्वीर : कृष्ण न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका