Samacharpati
सोमवार, जेष्ठ १२, २०७७
  • होमपेज
  • गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित

गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित

काठमान्डौँ, २८ पुस । लोक दोहोरी गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा सजिएको नयाँ गीत ‘पिपलुको छायाँ’ सार्वजनिक भएको छ । बाध्यताले मायालुको साथमा नहुदाँको वेदनालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

आफनो मायालु प्रेमीको अगाँलोमा आफु सजिनको लागी निकै आतुर भएको तर बाध्यता बस पराईको सिउदो बाट रंगिनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा प्रेम कुमार को लय तथा शब्द सिर्जना रहेको छ ।

मायालुले विश्वास घात गर्दा मनमा गहिरो चोट परेको गायकले बताएका छन । दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘पिपलुको छायाँ’गीतको भिडियोमा प्रेम र मिनाको अभिनय रहेको छ । ‘पिपलुको छायाँ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका