Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन

सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन

  • रासस
  • शुक्रबार, पुस २५, २०७६
सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन
बेनी २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका १ बाँदुकमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी ।
बाँदुकका स्थानीयलाई वडा स्तरको स्वास्थ्य संस्था टाढा भएपछि बाँदुकमै स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको छ ।
तस्वीर : कमल खत्री 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका