Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • छुवाछुत विरुद्धकाे राजु परियारका गीत, मैले छुदा छोइन्छ भनेत सुन पानीले छर्क मायालु

छुवाछुत विरुद्धकाे राजु परियारका गीत, मैले छुदा छोइन्छ भनेत सुन पानीले छर्क मायालु

पाेखरा, २० पुस । छुवाछुतको कलंक मेट ए नेपाली छौ भने सचेत रुमाल धोको छु यो खोलीको पानी कोइ नखानू मैले छोको छु यो गीतलाई राजु परियार र कृष्णा परियारले केही वर्षअघि गाएका थिए । गीतका शब्दलाई झलक संगीतम र सञ्जिवनीले लेखका थिए ।

यो गीत अहिले पनि उत्तिकै रुचाइन्छ, सुनिन्छ । वर्गीय र जातीय छुवाछुतका विरुद्धमा अहिले पनि आवाज उठिरहेका छन् ।यही मुद्दालाई टेक्दै राजनैतिक रुपमा पनि अग्रगामी परिवर्तन भइसकेका छन् नेपालमा ।

अझै पनि समाजमा जातीयताको जरो अझै ढलेको छैन । तर, सिनेमा, साहित्य र संगीतका माध्यमबाट कलाकारले समाजलाई घच्घचाइरहन कलाकार उत्तिकै अग्रसर देखिएका छन् । चाहे नाटककै माध्यमबाट किन नहोस्, तर जातीयताको आवाज लगातार उठिरहेको छ ।

पहिलेको तुलनामा छुवाछुत र हिंसाका घटना केही मत्थर भएजस्तो लागेपनि पूर्ण रुपमा सकिएको भने छैन । समाजसम्म पुग्नका लागि अन्य माध्यमभन्दा सहज माध्यमका रुपमा संगीतलाई लिने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका