Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • कास्कीको घाचोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

कास्कीको घाचोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

कास्कीको घाचोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

पाेखरा, १७ पुस । पोखरामा बिहीबार राति भूकम्पको धक्का महशुस भएको छ ।

राति ९ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । कास्कीको घाचोक केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्यूटको भूकम्प धक्का गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

करिब ५ सेकेण्ड लामो भूकम्प यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्प कै पराकम्पन हुन सक्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका