Samacharpati
बिहीबार, माघ १६, २०७६
  • होमपेज
  • रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड रहेकाे दिलकी परि गीत सार्वजनिक

रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड रहेकाे दिलकी परि गीत सार्वजनिक

काठमान्डाैँ, १७ पुस । दिलकी परि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुरज उदार तिम्सिनाको शब्द , दिपक बिसिको र राजेश कैदीको सुमधुर सङ्गीत रहेको छ । सङ्गीत संयोजनको काम भने सुमन के सि ले गरेका छन् ।

म्युजिक भिडियोमा रमेश चन्द सोडारि र अंशु ओलि फिचर्ड छन् म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन ,डिनसन शाहको सम्पादन ,बिमला तामाङको शृङ्गार र केशव राज भट्टको सहायक निर्देशनमा रहेको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका छन । म्युजिक भिडियोमा एउटा प्रदेशिको प्रेमकथामा देखाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका