Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • अर्घाखाँची जिल्लाकै अग्लो मन्दिर बनाउदै दाता हिरामणी (भिडियाे)

अर्घाखाँची जिल्लाकै अग्लो मन्दिर बनाउदै दाता हिरामणी (भिडियाे)

सुजन न्यौपाने  गुल्मी, १६ पुस । अर्घाखाँची जिल्ला एक पहाडि जिल्लाहो र यो जिल्लाको छत्रदेब गाँउपालीको नाम नै धार्मिक इतिहास संग नामाकर भएको पाईन्छ । आझ भन्दा करिब ८००० वर्ष अगाडी कुरुक्षेत्रको महाभारत युद्धमा युद्ध अवलोकन गर्न आएका छत्रमहाराजाको शीर भगवान श्री कृष्णबाट क्षेदन भएपछि पहाडी खण्डको यस क्षेत्रमा आफु बस्ने चाहाना गरे बमोजिम भगवान श्री कृष्णले उलुक छत्र महाराजको मन्दिर यहाँ स्थापना गरेको धार्मिक बिश्वासमा रहदै आएको पाईन्छ ।

 

उक्त मन्दिरमा परम्परा देखि हालसम्म दशैमा ठूलो मेला लाग्ने गरेको छ । छत्रमहाराजको मन्दिर र छत्रमहाराज बसेको स्थान भएकोले यसको नाम छत्रदेव गाउँपालिका राखिएको जानकारीमा रहेको छ छत्रदेब गाँउपालीक वटै वडामा अवस्थीत धार्मिक स्थल हरुको आ–आपनै महत्व रहेको छ उक्त गाँउपालीका धार्मिक स्थल हरुले भरिएको गाँउपालीका हो ।

पूर्वमा गुल्मी जिल्ला ,पश्चिममा सन्धिखर्क नगरपालिका ,उत्तरमा मालारानी गाउँपालिका र गुल्मी जिल्ला दक्षिणमा पाणिनि गाउँपालिका रहेको छत्रदेब गाँउपालीका निकै रमणीय छ गाँउपालीकाका ८ ओडा मध्यको एक ओडा छत्रदेब ७ ९९ ७ को बाहिगाँउमा अबस्थित एतिहासिक एवं धार्मिक ताराखसे मन्दिर को निकै ठुलो महिमा रहेको छ परापूर्वक कालमा यो ठाँउमा आकास बाट तारो खसेकोले यो ठाँउलाई तारो खसे भनिएको र बिस्तारै यो ठाँउको नाम ताराखसे राखिएको भनेर भनिएको छ ।

बिस्तारै ताराखसे मा रहेको नव दुर्गाको मन्दिर जिड बन्दै गएपछि र मर्मत गनुपर्ने भएपछि मर्मतकौ कुरामा भगवान सोरुप दाता भेटिएका छन मिजासिला सहयोगि भावना बोकेका सफल ब्यवसाई , लेखक तथा संगितकार हिरामणी न्यौपाने ले एति बेला आफनै लगानिमा सोहि मन्दिर निर्माण गर्ने लागेका हुन समितिको रेखदेख र हिरामणिको लगानिमा बन्न लागेको मन्दिर साचिकै हिरा जस्तो बन्दै छ हामिले हिरसंग कुरा गरि यो समाचार तय पार्दा सम्म अति आर्कसक र जल्लाकै अग्लो बनाउने उन्नले दाबि गरेका छन हेर्नुहोस भिडियो रिपोट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका