Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • म्याग्दीमा रहेकाे सिद्धार्थ माविलाई ल्यापटप र प्रोजेक्टर सहयोग

म्याग्दीमा रहेकाे सिद्धार्थ माविलाई ल्यापटप र प्रोजेक्टर सहयोग

म्याग्दीमा रहेकाे सिद्धार्थ माविलाई  ल्यापटप र प्रोजेक्टर सहयोग

म्याग्दी, १५ पुस । मालिका गाउँपालिका–४ च्युरिबोटस्थित सिद्धार्थ माविलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गर्दै ।

च्युरिबोटका बासिन्दा हाल युके,जापान र अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी लक्ष्मण, धीरज र विजय पुन मगर दाजुभाइले विद्यालयमा आयोजित कार्यक्रममा सामान हस्तान्तरण गरेका छन् ।

तस्वीर : कमल खत्री

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका