Samacharpati
बिहीबार, माघ १६, २०७६
  • होमपेज
  • इश्वर सिँह र सुनिता गिरीको आवाजमा फुलको रस सार्वजनिक

इश्वर सिँह र सुनिता गिरीको आवाजमा फुलको रस सार्वजनिक

पाेखरा, १३ पुस । पछिल्लो समय मौलिक गीतहरु सार्वजनिक भइरहेका छन यसै क्रममा इश्वर सिँह र सुनिता गिरीको आवाजमा नयाँ गीत फुलको रस भर्खर मात्र सार्वजनिक भएको छ ।

श्रीकृष्ण आचार्यको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई तारानाथ आचार्य म्युजिक संयोजन गरेका छन ।

मोषम हिमालीले निर्देशन गरेको सो गीतमा धुव्र हिमाली र रविना भण्डारीको अभिनय रहेको छ । गीतलाई मनोज कार्कीले सम्पादन गरेका छन भने डिजिटल स्टार पोखराले भिडियो सार्वजनिक गरेको छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका