Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • पर्यटकीय गाउँ टिकोट र धौलागिरि हिमालको दृश्य

पर्यटकीय गाउँ टिकोट र धौलागिरि हिमालको दृश्य

पर्यटकीय गाउँ टिकोट र  धौलागिरि हिमालको दृश्य

म्याग्दी, ६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ टिकोट र मनोरम धौलागिरि हिमालको दृश्य । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएकोे टिकोट गाउँमा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

तस्वीर : कमल खत्री 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका