Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • एउटै कोठामा बुहारी झुण्डीदा छोराले के हरेर बसे ? ममताकी सासुले यस्तो भनीन् ! यस्तो रहेछ खास कुरा

एउटै कोठामा बुहारी झुण्डीदा छोराले के हरेर बसे ? ममताकी सासुले यस्तो भनीन् ! यस्तो रहेछ खास कुरा

एउटै कोठामा बुहारी झुण्डीदा छोराले के हरेर बसे ? ममताकी सासुले यस्तो भनीन् ! यस्तो रहेछ खास कुरा

पोखरा, २८ मङ्सिर  । पोखरा १० औध्योगिक क्षेत्र मिलनटोलमा एक महिला झुण्डीएको अवस्थामा भेटीएपछि पोखरामा उनका माइति पक्षले मारेको आरोप लगाएका छन् ।

२१ वर्षिय ममता मल्ल ठकुरी बिहिबार दिउसो आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएकी थिईन् । उनी आफ्नो श्रीमान सहित कोठामा रहेको र श्रीमान मनिषले आफ्नो श्रीमती मरेको भन्दै ममताको बहिनिलाई फोन गरेका थिए ।

दिउसै कोठमा श्रीमान सहित झुण्डीएको अबस्थामा भेटिएको र ममताको शरिरमा निलडाम भेटीएको भन्दै उनिहरुले आत्महत्या नभएको आरोप लगाएका छन् । उनिहरुले निश्पक्ष छानविनको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका