Samacharpati
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • प्रमुख निर्वाचन आयुक्त दिनेशकुमारद्धारा राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमारद्धारा राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत

  • रासस
  • आइतबार, मंसिर २२, २०७६
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमारद्धारा राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन आज पेश गर्नुभएको हो ।

त्यस अवसरमा निर्वाचन आयोगका आयुक्तहरुको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका