Samacharpati
बुधबार, माघ १५, २०७६

‘यथार्थ'(गजल)

‘यथार्थ'(गजल)

अप्सरा बानिया, स्याङ्जा १ फेदिखाेला ।

मुस्कुराउदैमा खुशी आउने भए
गुमसुम बस्दैमा शान्ति छाउने भए।

किन गाउथे सधै न्याउनीसंगै म,
कोइलीलेनी पिडाको गित गाउने भए।

किन रेट्थे विनाआर्थ छुरा मैले ,
यसै धार आफैमा लाउने भए।

को पुग्थ्यो सम्सानघाट बारम्बार ,
विनास्वार्थ मलामी धाउने भए।

कसले फाल्थ्यो मृत शरीर यहाँ ,
सास भरेर नवजीवन पाउने भए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका