Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • बुटवलबाट पाल्पा जाँदै गरेको जीप केराबारीमा दुर्घटना, २ जनाको मृत्यु

बुटवलबाट पाल्पा जाँदै गरेको जीप केराबारीमा दुर्घटना, २ जनाको मृत्यु

केराबारीमा दुर्घटना

बुटवलबाट पाल्पा जाँदै गरेको जीप केराबारीमा दुर्घटना, २ जनाको मृत्यु

१९ मंसिर । सिदार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जीप सडकदेखि करिब ३ सय मिटर तल खसेर भिरमा अड्किएको छ । घटनास्थलमा २ जनाको शव भेटिएको छ । जिपमा अरू पनि सवार भए नभएको बारे खुलेको छैन ।

उक्त जीप कतिबेला भीरबाट खसेको भन्ने जानकारी नभएको दोभान प्रहरी चौकीका प्रहरी निरिक्षक बाल बहादुर घर्ति मगरले बुटवल अनलाइन लाई जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका