Samacharpati
बिहीबार, माघ १६, २०७६
  • होमपेज
  • पोखरामा यस्तो मज्जाले फलिरहेको छ स्टार फ्रुट, के छ यसको फाइदा हेर्नुहोस

पोखरामा यस्तो मज्जाले फलिरहेको छ स्टार फ्रुट, के छ यसको फाइदा हेर्नुहोस

पोखरामा यस्तो मज्जाले फलिरहेको छ स्टार फ्रुट, के छ यसको फाइदा हेर्नुहोस

पोखराको पर्स्यांगस्थित विश्वनाथ र उमादेवी पराजुली परिवारले आफ्नै बारीमा लगाएको स्टार फ्रुट निकै राम्रो फलेको छ। पराजुली परिवारले उक्त फ्रुटबाट वार्षिक ५० हजार भन्दा बढी आम्दानी गर्ने गरेको बताएका छन्।

स्टार फ्रुट जण्डीस, लिभर टोनिक, निराह ब्रत बस्दा, डाइटिङ गर्दा समेत खान फलदायि हुने विश्वनाथ पराजुलीले बताए । साथै स्टार फ्रुट तरकारी, अचार, सलाद वा जुसको रुपमा समेत खान सकिने फल भएको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका