Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • विद्या भट्टराईलाइ बधाई दिन लाइनमा बसेका उनका समर्थकहरु

विद्या भट्टराईलाइ बधाई दिन लाइनमा बसेका उनका समर्थकहरु

विद्या भट्टराईलाइ बधाई दिन लाइनमा बसेका उनका समर्थकहरु

नेकपा कास्कीको आयोजनामा विजय सभा सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचना पार्टीका तर्फबाट उम्मेदवार विद्या भट्टराईको जित भएपछि आज सोमबार विजय सभाको आयोजना गरिएको हो ।

सभा अघि मानव अधिकार चोकबाट महेन्द्रपुल हुँदै नयाँबजार प्रदर्शनी केन्द्रसम्म विजय र्याली समेत भएको थियो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा बोल्दै विजयी उम्मेदवार एवं नेताहरुले जनताप्रति सदैव उत्तरदायी रहने प्रतिबद्धता ब्यक्त गरे ।

नेकपा कास्कीको विजय सभामा विद्या भट्टराईलाइ बधाई दिनको लागि लाइनमा बसेका जनता

तस्बिर : रोबर्ट घिमिरे /समाचारपाटी डटकम

तस्बिर : रोबर्ट घिमिरे /समाचारपाटी डटकम

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका