Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • कुनै पनि विकासका कार्य गर्ने पछि नपर्ने भन्दै, यस्ता कुरामा प्रतिबद्धता गरिन विद्धाले !!

कुनै पनि विकासका कार्य गर्ने पछि नपर्ने भन्दै, यस्ता कुरामा प्रतिबद्धता गरिन विद्धाले !!

विकासका कार्य गर्ने पछि नपर्ने प्रतिबद्धता

कुनै पनि विकासका कार्य गर्ने पछि नपर्ने भन्दै, यस्ता कुरामा प्रतिबद्धता गरिन विद्धाले !!

नेकपा कास्कीको आयोजनामा विजय सभा सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचना पार्टीका तर्फबाट उम्मेदवार विद्या भट्टराईको जित भएपछि आज सोमबार विजय सभाको आयोजना गरिएको हो ।

सभा अघि मानव अधिकार चोकबाट महेन्द्रपुल हुँदै नयाँबजार प्रदर्शनी केन्द्रसम्म विजय र्याली समेत भएको थियो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा बोल्दै विजयी उम्मेदवार एवं नेताहरुले जनताप्रति सदैव उत्तरदायी रहने प्रतिबद्धता ब्यक्त गरे ।

हेर्नुहोस माननीय बिद्या भट्टराईको पुरै भिडियो

https://www.youtube.com/watch?v=IEM1oi_kxlE

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका