Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • मासातुस्गु आस्कावा एशियाली विकास बैंकको दशौँ अध्यक्ष

मासातुस्गु आस्कावा एशियाली विकास बैंकको दशौँ अध्यक्ष

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
मासातुस्गु आस्कावा एशियाली विकास बैंकको दशौँ अध्यक्ष

काठमाडौँ, १६ मङ्सिर । एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ । बैठकले उहाँलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

उहाँले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट केहीबेर अघि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपाल उक्त बैंकको संस्थापक सदस्य राष्ट्र हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका