Samacharpati
साेमबार, मंसिर २३, २०७६
  • होमपेज
  • तेह्रौँ साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

तेह्रौँ साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
तेह्रौँ साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

काठमाडौँ, १६ मङ्सिर । तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।

नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अङ्क प्राप्त गर्यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की हुनुहुन्थ्यो । समूह चरणको खेलमा नेपालले २४.७४, बङ्गलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेका थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका