Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौँ, १६ मङ्सिर । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोे छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका