Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • दमौली बजार र हिम श्रृङ्खलाको मनमोहक दृश्य

दमौली बजार र हिम श्रृङ्खलाको मनमोहक दृश्य

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
दमौली बजार र  हिम श्रृङ्खलाको मनमोहक दृश्य

दमौली, १६ मङ्सिर । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट देखिएको दमौली बजार र हिम श्रृङ्खलाको मनमोहक दृश्य । दमौली बजार र हिमालका श्रृङ्खलाहरु मनमोहक देखिने मानहुँकोट पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका