Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • मेलिना राइको नयाँ गीत ‘२४ घण्टै’ मा केकी अधिकारीको अहिलेसम्मकै बेजोड प्रस्तुती

मेलिना राइको नयाँ गीत ‘२४ घण्टै’ मा केकी अधिकारीको अहिलेसम्मकै बेजोड प्रस्तुती

मेलिना राइको नयाँ गीत ‘२४ घण्टै’ मा केकी अधिकारीको अहिलेसम्मकै बेजोड प्रस्तुती

काठमाडौँ, १२ मङ्सिर । गायक इश्वर पोखरेल र गायिका मेलिना राइको आवाज रहेको नयाँ गीत ‘२४ घण्टै’को म्यूजिक भिडियो रिलिज भएको छ । गीत रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारीसँग सुरज पौडेलले काम गरेका छन् । प्रकाश धितालको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, सन्तोष राजभक्तको कोरियोग्राफी छ । हेनुहोस् भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका