Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • “नेपाल भन्दा २२ गुणा ठुलो भारतले लिपुलेकमा किन लोभ गर्दैछ ? हेर्नुहोस यस्तो छ खास कारण, डा. दिल बहादुर क्षेत्रीको यस्तो आक्रोश” is locked नेपाल भन्दा २२ गुणा ठुलो भारतले लिपुलेकमा किन लोभ गर्दैछ ? हेर्नुहोस यस्तो छ खास कारण, डा. दिल बहादुर क्षेत्रीको यस्तो आक्रोश

“नेपाल भन्दा २२ गुणा ठुलो भारतले लिपुलेकमा किन लोभ गर्दैछ ? हेर्नुहोस यस्तो छ खास कारण, डा. दिल बहादुर क्षेत्रीको यस्तो आक्रोश” is locked नेपाल भन्दा २२ गुणा ठुलो भारतले लिपुलेकमा किन लोभ गर्दैछ ? हेर्नुहोस यस्तो छ खास कारण, डा. दिल बहादुर क्षेत्रीको यस्तो आक्रोश

भारतले लिपु लेक र कालापानी आफ्नो नक्सा भित्र राखेपछि पछिल्लो समय नेपालमा भारतको तिब्र बिरोध भएको छ । भारतले पछिल्लो समय जारी गरेको नक्सामा नेपालको कालापानी र लिपु लेक भारतीय भूमीमा परेको देखाएको छ भने भारतले त्यसको खण्डन गरेको छ ।

भारतले कुनै पनि सिमा नमिचिएको बताए पनि नेपाल सरकारले भने भारतले जारी गरेको नक्सा नमान्ने बताईसकेको छ । देशभरमा बिद्यार्थी संगठन साथै बिभिन्न राजनीतिक पार्टीले भारतले गल्ती सच्चाउनुपर्ने माग सहित प्रदर्शन गरिरहेका छन् । पोखराका बुद्धिजिवी तथा बिश्लेषक डा. दिल बहादुर क्षेत्रीले पनि त्यस बिषयमा आक्रोश पोखे । नेताहरुको लम्पसराबादले गर्दा यो अवस्था सृजना भएको उनको ठहर छ । सरकारले आँखा जुधाएर कुरा गर्न सके भारत सच्चिने उनको ठहर छ ।

भारत के किन बारम्बार नेपाली भूमीमा आँखा लगाउँछ ? के चिनसंग डराएर भारतले नेपाली भूमी मिच्न खोजेको हो ? हेर्नुहोस् यो कुराकानी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका