Samacharpati
मंगलबार, माघ १४, २०७६
  • होमपेज
  • सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले छाटो समयमा नै पायो चर्चा

सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले छाटो समयमा नै पायो चर्चा

काठमाडौँ, ४ मङ्सिर । चर्चित गायिका मेलिना राईसँग लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले रिलिज भएको छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ ।

गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्।

मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका